नेपाल नेसनल प्याब्सन, कास्की: प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव २०८०

नेपाल नेसनल प्याब्सन, कास्की

पौष २, पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेसनल प्याब्सन, कास्कीले प्रथम बृहत बाल प्रतिभा पहिचान महोत्सव २०८० गर्ने भएको छ । सोमबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेसनल प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सो कुराको जानकारी दिनुभएको हो ।

बिधार्थीका प्रतिभाहरुको प्रस्फुटन गर्ने हाम्रो मुख्य ध्येय हो अध्यक्ष अधिकारीले भन्नुभयो यो सुरुवात संगै निरन्तर अगाडी बढ्नेछ ।

४७ बिधालय सदस्य रहेको नेसनल प्याब्सनको महोत्सवमा प्रत्यक्षरुपमा  १५,९८ बिधार्थीले ४४ वटा बिधागत बिधार्थीले भाग लिने प्रचार प्रसार तथा सचिवालय उपसमिती सदस्य हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

प्रेस विज्ञप्ति :
नेपालको शैक्षिक विकासका लागि निजी वाट जमानी गरी निररूपमा विद्यावी, शिक्षक, विनायक एवम् सम्पूर्ण शिक्षाप्रेची महानुभावहरूमा वि‌द्यालय एसोसिएसन नेपाल अन्तर्गत रहेको अरवला सकारात्मक प्रभाव छादन सक्षम बनाउन सफल भए‌को नवविदिते। शिक्षाका राष्ट्रिय सभा तहगत अप्तिकरार सक्रिय हाथी गौरवमय इतिहासलाई निरनारता दिन काकीको शान, विचाचीहरुको अनारनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने मूल नारालाई आत्मसात गर्ने विषारीरिक कानसिक, सामाजिक, सिर्जनात्मक, एवम् अङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्यले २०६० पौष ०५ गते देखि ०८ गतेसम्म पोखराको नयाँकनारमा अवस्थित प्रवरांनी केन्द्रमा प्रति बाल पतिमा पहिचान कार्यक्रम गर्न नए‌को छ। विद्यार्थीका लागि समयानुकूल एवम् वैज्ञानिक शिक्षणविकिपाका प्रस्तुत गर्ने हेतुले नेवानन

प्यमान कास्कीले जिल्लास्थित सम्पूर्ण सदस्य विद्यालयहरूको संयुक्त आयोजनामा पिधि जिक, पीडिक, मनोवैज्ञानिक एवम् खेलकूद सम्वन्धी किवाकलापहरू सम्पन्न गर्दै आइरहेको सन्दर्भमा यस वर्ष जिल्ला तहमा प्रथम बृहत बाल प्रतिभा महोत्सव-२०६० को आयोजना गर्न गइरहेको महोत्सवले स्वाद विको शैक्षिक उन्नति र प्रगतिमा निकै टेवा पुग्ने विश्वास हामीले लिएका छौ। यही विरभासने ने हामीलाई निरन्तर अगाडि मजूत प्रेरित गरिरहेको छ । हाम्रो यो प्रथम बृहत बाल प्रतिभा महोत्सव-२००० नाई नग र सभ्य रुपमा सफल बनाउनका लागि बज्वार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको हामीले महशुस गरेका हो। सस्वाद्वारा गरिने उत्कृष्ट शैक्षिक गतिविधिहरुलाई जनमानसमा पुग्याउन संचार माध्यमहरुको महत्वपूर्ण योगदान रहन्छ। सञ्चार माध्यमको सहयोग चिना संस्थाका कार्यहरु सम्पन्न भएपनि यसको प्रभावकारीता गुम्गप्रायः रहन्छ। तसर्थ हाया कार्यक्रमहरूलाई सफल बनाउन सम्पूर्ण पत्रकार मित्रहरू र मिडियाजगत्‌को ठूलो हात रहेको छ। हामीले आफ्ना कार्यक्रमहरू सञ्चालन गरेर मात्र हुदैन, जनसमुदायमा सकरात्मक परिवर्तन गराउन जनसमक्ष पुन्याउन पनि उत्तिकै अवश्यक छ यसमा मिडियाको अहम भूमिका रहन्छ। सन्चार क्षेत्रको यस्तै वात्मीय सहयोगको कारणले ने आज नेसनल प्याब्सन, कास्की एक अग्रणी संस्थाका रूपमा उभिन सफल भएको यथार्थ करीमान छिपेको छैन। यहि पौष ०६ देखि ०८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुन गइरहेको प्रथम बृहत बाल प्रतिमा महोत्सव २०५० को समाचार संकलन तथा कार्यक्रमको पूर्व प्रचारप्रसार गर्दै प्रभावकारी ढङ्गले सहयोग गरिदिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौ ।

बृहत बाल प्रतिभा पहिचान महोत्सववाट विद्यर्थीभित्र रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन एवम् विकासः गर्ने, विशेषगरी विद्यार्थीलाई सामग्रीकेन्द्रित शिक्षणपद्धति अपनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने र यही क्रमलाई निरन्तरता दिदै राष्ट्रले खोजेको जनशक्ति उत्पादन गरी बढ्दो बेरोजगारीको समस्या हल गर्नमा समेत हाम्रो प्रयासले थप टेवा पुर्याउनेछ भन्ने हामीले विश्वास लिएका छौ। साथमा लोक संस्कृतिको संरक्षण एवम् संबद्धनको लागि लोकनृत्य प्रतियोगिता र एकल गायन प्रतियोगित साथै बिज्ञान, प्रविधिको आवश्यकता र महत्यलाई भात्मसात गर्दै आविशशकार तथा अपसाइक्लिङ/रिसाईक्लिङ प्रतियोगिता र त्यसैगरि हाम्रा मौलिक परम्परागत हस्तकलाबाट निर्मित सामग्रीहरुको संरक्षण र सम्बर्द्धन गर्दै ब्यबसायिकीकरणमा टेवा पुन्याउने उद्देश्यले हस्तकलाबाट निर्माण गरिएका सामग्रीहरुको प्रतियोगितात्मक प्रदर्शनी समेत रहेकाले सो सम्बन्धि ज्ञान हासिल गरि आत्मनिर्भरतामा यो कार्यक्रमले जोडदिने हामिले महसुस गरेका छौं। हाम्रो समाजमा लोप हुन गइरहेका पारम्पारिक वस्तु जस्तैः पराल, चोया र पात बाट बन्ने सामग्रीको प्रदर्शनीको संगमस्थलको रूपमा समेत उक्त कार्यकम रहने अपेक्षा गरिएको छ ।
समाजको ऐना एवम् राष्ट्रको चौथो अङ्गका रुपमा समाज निर्माणसँग प्रत्यक्ष सम्बन्ध राख्ने यहाँहरुले हाम्रा कार्यक्रमहरूको प्रवर्द्धनमा आजका मितिसम्म पुऱ्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी कार्यक्रमहरूमा समेत यस्तै सौहावपूर्ण सहयोगको अपेक्षासहित उक्त कार्यक्रमको भव्य सफलताको लागि सम्पूर्ण पत्रकार मित्रहरूले प्रत्यक्ष अवलोकनसहित सुभ्झाव र सल्लाह दिनुहुन नेसनल प्याव्सान कास्की हार्दिक अनुरोध गर्दछ। उक्त प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयहरुको सहभागीता रहने तथा करीब एक लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने हाम्रो अनुमान रहेको छ। साथमा लोकनृत्य प्रतियोगिता समेत जोडिएको हुँदा यो सङ्ख्या अझै बढ्ने अपेक्षा हामीले गरेका छौं। साथै यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि रु – १५,००,०००/- (अक्षरुपी पन्ध्र लाख रुपैया मात्र नाही रहेको जागति भाएका कारण सम्पूर्ण वि‌द्यार्थी, अभिभावकका सहज तरिकाले जोकन गर्नका निम्ति निशुल्क प्राकी व्यवस्था गरिएको समेत व्यहोरा अवगत गराउन चाहान्। तिन दिनसम्मोहक सदस्य गरिने कुरा समेत यहांहरुमा स्पष्ट पार्यो।

सामुहिक लोकनृत्य प्रतियोगिता

(कार्यक्रम संयोजक श्री शिवराज पौडेल

एकल गायन प्रतियोगिता

(कार्यक्रम संयोजक श्री ज्ञानेन्द्रबहादुर भाषा। (कार्यक्रम संयोजक श्री सन्जय पौडेल)

चित्रकला प्रतियोगिता अभिनय प्रतियोगिता

(कार्यक्रम संयोजक श्री अर्जुन प्रसाद धिकारी कार्यक्रम संयोजक श्री हरिराज अधिकारी)

कविता वाचन प्रतियोगिता

आविश्कार तथा अपसाइक्लिङ वा रिसाइक्लिङबाट निर्माण गरिएका सामग्रीहरुको प्रतियोगिता

(कार्यक्रम संयोजक श्री तोलाकान्त न्यौपाने। गरिएका सामग्री, पराल का जवानीबाट निर्माण गरिए‌का

हस्तकला प्रतियोगिता अन्तर्गत पातबाट निर्माण सामग्री र चोपाबाट निर्माण गरिएका सामग्रीहरुको छयाउदै प्रतियोगिता (कार्यक्रम संयोजक श्री रमेशराज पौडेना

• कम्प्यूटर टाइपिङ प्रतियोगिता (नेपानी र अंग्रेजी। (कार्यक्रम संयोजक श्री अर्जुन प्रसाद पाण्डे। साचे अप्रतियोगि तर प्रदर्शनीका रुपमा विद्यार्थीहरुमाट निर्माण गरिएका बाच सामग्रीहरु पनि कार्यक्रम स्वतमा पाककला पदंशनीको रुपमा रहनेछन। यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि निम्न उपसमिति गठन

गरिएको समेत जानकारी गराउन चाहान १. न्यायिक छानविन तथा मुल्याङ्कन उपसमिति

२. टेन्ट, मन्च व्यवस्थापन तथा सजावट उपसमिति

३. प्रचार प्रसार तथा सचिवालय उपसमिति

संयोजक श्री मानकाजी गुरुङ

संयोजक श्री प्रेमराज अधिकारी संयोजक श्री राजू के.सी

४. पुरस्कार व्यवस्थापन उपसमिति

संयोजक श्री राजू कायस्थ

५. स्वास्थ्य उपचार तथा खानेपानी व्यवस्थापन उपसमिति

संयोजक श्री केशव शरण पौडेल

६. अतिथि सत्कार उपसमिति

संयोजक श्री वेद कुमार श्रेष्ठ

७. शान्ति सुरक्षा व्यवस्थापन उपसमिति

संयोजक श्री हेमन्त ऑधकारी

अन्तमा बृहत बाल प्रतिभा पहिचान महोत्सव-२०६० लाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि यस संस्थामा आवद्ध सम्पूर्ण संस्थापक प्रिन्सिपल, शिक्षक, विद्यार्थी एबम् आयोजक उपसमिति र सदस्यहरू लगायत पत्रकारज्यूहरूले आ-आफ्‌नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनुहुन मूल आयोजक समिति हार्दिक अनुरोध गर्दछ।

हेमन्त अधिकारी
अध्यक्ष
नेसनल प्याब्सन, कास्की

Advertisment