ट्राफिक सास्ती :-

पोखरा । पोखरा- बागलुड राजमार्ग अन्तर्गत फिर्केपुल बिगत लामो समयदेखी पुनर्निर्माणको प्रयास भईरहेको छ । ठेक्का प्रकृया पुरा भई केही समय काम गरिरहेको भएतापनि अहिले काम पुर्णरुपमा बन्द रहेको छ ।

त्यही पुल नजिकै गणेशटोल बाट आउने बिग्रिएको बाटो बाट हाईवे निस्कन लागेको र भित्र प्रबेश गर्न लागेका र पुल माथी सवारी चालकलाई बिहान बिहानै कागजात मागेर चेकजांच गरि सास्ती खेप्नुपरिरहेको स्थानियको गुनासो रहेको छ ।

आईतबार बिहानको दृष्य । फोटो : युनाईटेड खबर डट कम

Advertisment