डिस्टोनिया रोगबाट पिडित दिपेश लाई सहयोग हस्तान्तरण

पोखरा । चैत ४, पर्बत राम्जा चित्रे २२ बर्षिय दिपेश गुरुङ डिस्टोनिय रोग बाट पिडीत भएका छन ।
उनको उपचारको लागी पर्बतका प्रबिण खड्काको संयोजकत्वमा सहयोग समिती बनाई सहयोग संकलन अभियान सुरु गरिएको छ ।
दिपेशको उपचारमा बिभिन्न महानुभाव हरुबाट सहयोग आउने क्रम सुरु भएको छ । त्यसरी आएको रकम चैत २ गते एकलाख पचास हजार रुपैयां रकम हस्तान्तरण गरिएको छ ।

कुश्म नगरपालिका ११ निवासी प्रबिन खड्का को संयोजकत्वमा शैलेन्द्र हमाल, पितम्बर सुवेदी हाल दुबाई, देबेन मल्ल हाल पोर्चुगल को सहयोगमा डिष्टोनिया रोगबाट पिडित दिपेश गुरुङ लाई सहयोग गर्न “दिपेश गुरुङ बचाउ अभियान” सन्चालन गरि देश बिदेशमा रहनु भएका दाजु भाइ दिदीबहिनी हरुले सहयोग गरि उक्त रकम रकम हस्तान्तरण गरिएको समितीले जानकारी दिएको छ ।

आज मिति २०७८ /११/२ गते को दिन हस्तान्तरण गरिएको छ
दिपेश भाइको सामान्य सल्यक्रिया भएको र अब फेरि पनि अलि ठुलो सल्यक्रिया बांकी नै रहेको हुनाले सहयोग कार्यमा सम्पुर्ण सहयोगी मनहरु जोडिदिन संयोजक खड्काले अपेक्षा गरेका छन् ।
हालसम्मका सहयोगी नामहरु :-
९१० चन्द्र पोख्रेल कुस्मा ना पा ५५०
९२ ०चित्र सागर दोबिल्ला १५५०
९३० दिपक रखाल मोदि ६ दोबिल्ला रु २,०००
९४० बिन्दु केसि पोखरा २५००
९८० बिनु सुवेदी पोखरा चाउथे रु५,०००
९९० पर्ताप तिमिल्सिना कोरिया रु ३,०००
९१०० गोबिन्द पौडेल पकुवा फाट रु २०००
९१२० बिज्ञान पौडेल चुरुम्टि हाल पोखरा रुद्द०००
९१३० २म्जबल क्गलबच धन सुनार कु न पा ११बाट रु १५१५
९१४० सम्झना ंमुनाल मल्ल माईत गिज्जान हाल खरेवा रु ५,०००
९१५० पितम्बर सुवेदी कु न पा ११गैरिसुवार हाल दुबई रु ११,०००
९१६०बिबेक मल्ल कुनपा ११ छाप रु१,१००
९१७०कृष्ण शर्मा प्रतीक मोदि गाउपालिका जिमिरे हाल दुबई रु ३२००
९१८०गोकुल प्रसाद पौडेल कु।न।पा।११ हाल चितवन रु २१५०
९१९०सीता कुमारी छेत्री बाजुङ्ग हाल कुस्मा रु २०००
९२१०गुणराज पौडेल कु।न।पा ११ पकुवा ठाडाखोला हाल दिल्ली रु २१००
९२२०पितम्बर दाजुको साली कमला हमाल बागलुङ हाल दुबै रु ५१००
९२३०पितम्बर दाजु को बैनी जुबाइ जयलाल पौडेल माझकटेरी हाल दुबै ३५००
९२४०कुनपा ११पकुवा पिपलटारि बाट दिनेश पौडेल १,०००
९२५०हिरा केसी पर्बत नागलिबाङ हाल जापान रु ४,६४६
९२६०सन्तोष सुवेदी कु न पा ११ गहिरिस्वरा हाल दुबई रु ५१००
९२७० किरण खड्का कु।न।पा।११ रु३०००
९२८०रमेश भुजेल मोदी गा।पा।७ हाल साउदीअरब रु ३००० ,
९२९०एकराज तिमिल्सिना तिमिल्सिना थर हाल पोखरा ५५१
९३१० सिलास पहाडी फोटोगार्फर बगर १ पोखरा रु १,०००
९३२०सुजन आचर्य लामाचौररु २०००
९३३०बिनोद ओझा पोखरा रु ५००
९३४०प्रजोल पौडेल १७००
९३५०प्रकाश पौडेल १७००
९३६०सुमन थपा १७००
९३७०सपना क्षेत्रीू रियाू ९युवा पत्रकार ० मोदि गाउँ पालिका चित्रे रु १,५००
९३८०सुर्य सुवेदी डिमुवा रु ३०००
९३९० कुमार शर्मा तल्लो गिज्जान हाल अमेरिका रु ३५,३१०
९४०० सुनिल जङ्ग क्षेत्री कुनपा ११ फाट रु ३,००० धन्यवाद दाजु लाई
देभिन मल्ल ज्यु को सहकार्य मा ठकुरी समाज पोर्चुगल र उहाँको साथी हरुबाट दिपेश भाईको लागी सहयोग आएको छ
९१०देबिन मल्ल कुस्म हाल पोर्चुगल २० युरो
९२०रमेश मल्ल गुल्मी हाल पोर्चुगल १० युरो
९३०शिवा सेन तनहुँ हाल पोर्चुगल २१ युरो
९४०सागर शाह तनहुँ हाल पोर्चुगल १५ युरो
९५०प्रताप हमाल म्याग्दी बेनी हाल पोर्चुगल २० युरो
९६०सज्जन हमाल बागलुङ हाल पोर्चुगल २१ युरो
९७०बिजय छेत्री पर्बत नयाँपुल हाल पोर्चुगल १० युरो
९८०गोबिन्द सुवेदी पर्बत मोदी ३ हाल पोर्चुगल १५ युरो
९९०कृष्ण खप्तडी बस्नेत १० युरो,
गरि नेपाली रु २०००० खाता मा जम्मा गराई दिनु भएको छ,यो शुभ कार्य को लागि देवेन मल्ल दाजी लगायत सम्पुर्ण सहयोगी मन हरु लाई धेरै धेरै धन्यवाद ,यहाँ हरु को पोर्चुगल बसाई अजै शुखद बनोस र दिन दुखी माथी यहाँ हरु का यी सहयोगी हात हरु सधै फैलिरहुन्🙏
९४३०देबु पौडेल १०००
९४४०अर्जुन पौडेल १०००
९४५०भु पु ईन्डियान आर्मी आन बहादुर राना कु न पा ११ छाप हाल कुस्मा रु ३५०० ,
९४६०देबिका बस्नेत २०००
९४७० केसु के सि १७०० गरि जम्मा एकलाख पचास हजार दिपेशको उपचारका लागि परिवारलाई हस्तान्तरण गरिएको संयोजक खड्काले युनाईटेड खबर डट कमलाई जानकारी दिएका छन् । बिज्ञान पौडेलबाट

Advertisment