कांग्रेस महाधिवेशन : दलिततर्फका सबै उम्मेदवारको मतपरिणाम

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मत गणनाको क्रम जारी छ । यसै गरि पछिल्लो मत परिणाम अनुसार कांग्रेस महाधिवेशन : दलिततर्फका सबै उम्मेदवारको मतपरिणाम यस प्रकार रहेको छ ।
१. सहमहामन्त्री (१ पद)
उम्मेदवार प्राप्त मत
प्रकाश रसाईली स्नेही १,६५१
मानबहादुर नेपाली ४०३
नरेन्द्र पासवान २७०
२. दलित महिला केन्द्रीय सदस्य (५ पद)
क्र.सं. उम्मेदवार प्राप्त मत
१ सीता मिजार १,०४९
२ शान्ती परियार (वि.क.) ८५२
३ रुपा वि.क. ७९८
४ कमला नेपाली ७६२
५ छायाँ सुनार ६३९
६ देविका नेपाली घिमिरे ५२०
७ पवित्रा वि.क. ४८९
८ सुना परियार ४७४
९ चन्द्रकला वि.क. ४४५
१० टिका कुमारी बस्याल ४०७
११ मनमाया विश्वकर्मा ४०१
१२ मैना वि.क. ३८७
१३ ललिता सुनार ३६९
१४ दिलमायाँ पौ.बी. ३२३
१५ लिला नेपाली २९८
१६ ललिता सुनार (विद्या) २९७
३. दलित खुला केन्द्रीय सदस्य (८ पद)

क्र.सं. उम्मेदवार प्राप्त मत
१ डा. डिबी सुनार १,२९७
२ सागर परियार ८३४
३ हरिशरण नेपाली ७८१
४ मन्जित ताम्राकार ६४८
५ शिव बहादुर सुनार ६४४
६ अम्मर बहादुर बराईली ५८२
७ राजु परियार ५६९
८ दीपक सोनी ५५७
९ दिनेश सुनार ५२६
१० ईश्वर बहादुर परियार ५२०
११ मन बहादुर विश्वकर्मा ५०१
१२ चक्र बहादुर नेपाली ४७७
१३ मैकुलाल बाल्मिकि ४७६
१४ सूर्य बहादुर वि.क. ४५२
१५ रमेश वि.क. ४३२
१६ श्याम कुमार मौरती ४१९
१७ रमेश ताम्राकार ४११
१८ धन बहादुर रसाईली ३५६
१९ मुक्त बहादुर महते ३४१
२० सन्जु सिंह विश्वकर्मा ३३१
२१ निर बहादुर विश्वकर्मा (विमल धमला) ३२६
२२ बाबुराम विश्वकर्मा ३२४
२३ दिल बहादुर विश्वकर्मा ३२०
२४ रामु नेपाली २८५
२५ गोवर्द्धन कोली २७९
२६ भिउसिन दमै २७५
२७ विर बहादुर विश्वकर्मा (कमल) २७३
२८ डम्बर बहादुर गोल्डस्मिथ २६४
२९ राम कुमार नेपाली २५८
३० लोकेन्द्र बहादुर वि.क. २५६
३१ रोहित विश्वकर्मा २५१
३२ जबर बहादुर वि.क. २४२

Advertisment