कास्की क्षेत्र नम्बर ३ गणना अपडेट ..

पोखरा मंसिर ६, कास्की क्षेत्र नम्बर ३ को मत गणना सुरु भएको छ । जिल्ला समन्वय समिती कास्कीको सभाहल र नगर बिकास समितीको सभा हलमा भएको गणनाको मत परिणाम अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को मत परिणाम :
कुल गणना ४०० (वडा नं १)
सूर्य :१७८
हंसिया हतौडा : १२८
घण्टी : १५१
(पहिलो अपडेट)

Advertisment