राजगद्दीबाट बाहिरिएपछि पनि दशैंको टिका !

कार्तिक ७, काठमाण्डौं । बडादसैँको टीका लगाइदिएका छन् । काठमाडौंको महाराजगन्जस्थित निर्मलनिवासमा शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका हुन् । निर्मलनिवासमा पूर्वराजाको हातबाट टीका, जमरा र आशीर्वाद लिन राजाबादी र केही सर्वसाधारणको भिड नै लागेको समाचार छ ।

राजदरबारमा राजा रहंदा सर्वसाधारणलाई टिका लगाईदिने चलन रहेको थियो भने राजगद्दी बाट बाहिरिएपछि पनि पूर्वराजाको हैसियतमा शाहले विगतका वर्षहरूमा झैं दसैँको टीका लगाइदिने गरिरहेका छन ।

Advertisment