महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री वादी र अमेरिकी कामु राजदूत मेगन बोल्डिन शिष्टाचार भेट

काठमाण्डौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसंग नेपालका लागी अमेरिकी कामु राजदूत मेगन बोल्डिन आज शिष्टाचार भेट भएको छ ।

भेटघाटमा मानव बेचबिखन नियन्त्रण र यसका लागि थप प्रभावकारी कदम चाल्नेबारे बारे समेत गम्छभीर छलफल गरिएको छ ।

रसुवा घटनामा अमेरिकी सरकारले प्रदान गरेको बाढी राहत सहयोगले प्रभावित क्षेत्रका बालबालिका र परिवारलाई पुनरुत्थान तथा पुनर्निर्माणमा पुर्‍याएको योगदानका बारेमा समेत समीक्षा गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । photo-us embassy ktm

Advertisment