असोज २२ पोखरा। विकास नेपालको १७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाको पोखरा महानगरपालीका बडा अध्यक्ष प्रकाश पौडेलले उद्घाटन गदै उनले सामाजिक संस्थाले सरकारको लक्षलाई टेवा पुराउन सेतुको रुपमा काम गर्नु पर्ने वताए ।
विकास नेपालका अध्यक्ष डा बुद्धि बहादुर थापा,गैसस महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्का, विकास नेपालका सल्लाकार शिव कोईराला,उपाध्यक्ष बिमला कुमारी केसी ,सचिव डा खड्क सिहं गुरुङ कोषाध्यक्ष पुष्प राज केसी लगाएतले बोलेका थिए । कार्यक्रमा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थीक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
विकास नेपालको साधारणसभा सम्पन्न
October 8, 2021
353
Advertisment




