पोखरा, ९ बैशाख । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेश क्षेत्रीय कार्यालय ले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपाल सरकारबाट जारी लकडाउनबाट प्रभावित बिपन्न तथा न्युन आय भयका समुदायलाई वैंक तथा बित्तिय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख बराबरको खाद्यान्न सामग्री पोखरा महानगरपालिकाका उपप्रमुख श्री मन्जु देवी गुरुङ लाई पोखरा महानगरपालीका कार्यालयमा हस्तान्तरण गरेका छ ।
उक्त कार्यक्रममा बैंक को तर्फ बाट पोखरा न्युरोड शाखा प्रमुख चेत नारायण गौतम तथा प्रभु बैंक लिमिटेड प्रदेश कार्यालय का कर्मचारी अन्तिम पौडेल ले खाद्यान्न सामग्री हस्तान्तर गर्नुभएको थियो!
प्रभु बैंकद्वारा पोखरा महानगरपालिकालाई खाद्यान्न हस्तान्तरण
April 21, 2020
1279
Advertisment


